यदि तपाईं आफ्नो व्यक्तिगत जानकारी अपडेट गर्न असक्षम हुनुहुन्छ भने
एपलाई बन्द गरी पुनः खाेल्नुहाेस
जानकारी परिमार्जन गर्न प्रयास गर्नुहोस
तपाईंले प्रदान गर्नुभएको जानकारी सही छ र तपाईंले अपलाेड गर्नुभएकाे तस्वीर दिइएकाे फ्रेमभित्र परेकाे छ भनी सुनिश्चित गर्नुहोस
यदि तपाईं अझै आफ्नो जानकारी अपडेट गर्न असक्षम हुनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहाेस: