Client
हाम्रो सवारी तपाईं सधैं अगाडि

तपाईंलाई सुरक्षित साथ तपाईंको गन्तब्यमा पुर्याउन हामी सधैं
प्रतिबद्द छौ

Partner
हाम्रो पार्ट्नर भई,सहजै गर्नुस् कमाइ

अब आफ्नो मालिक आँफै बन्नुहोस्, समय - फुर्सदमा यात्रीलाई सवारी दिएर चाहे जती कमाइ गर्नुहोस्

previous arrowprevious arrow
next arrownext arrow
Ride Sharing App Nepal
Partner
previous arrow
next arrow

मुभराईडले कसरी काम गर्दछ ?

सजिलो, छिटो र पारदर्शी

गन्तव्य छनाेट गर्नुहाेस
Easy, quick and affordable ride sharing app in Nepal

चरण १

गन्तव्य छनाेट गर्नुहाेस

तपाईं सजिलैसँग आफ्नो पिक-अप र ड्रप-अफ स्थान छनाेट गर्न सक्नुहुन्छ।

सवारीसाधन छनाेट गर्नुहाेस
Move ride sharing nepal bike , taxi, jeep.

चरण २

सवारीसाधन छनाेट गर्नुहाेस

आफ्नो इच्छा र आवश्यकता अनुसार सवारीसाधन छनाेट गर्न सक्नुहुन्छ।

भुक्तानी विधि छनौट गर्नुहोस
move ride is a ride sharing company in kathmandu

चरण ३

भुक्तानी विधि छनौट गर्नुहोस

तपाईंले आफुलाई सहज हुने भुक्तानी विधि छनौट गर्न सक्नुहुन्छ।

चालककाे जानकारी हेर्नुहोस
ride sharing app taxi service

चरण ४

चालककाे जानकारी हेर्नुहोस

तपाईंले चालककाे सम्पूर्ण प्रोफाइल विवरण हेर्न सक्नुहुन्छ।

सवारी पूर्ण गर्नुहाेस
move ride sharing company nepal

चरण ५

सवारी पूर्ण गर्नुहाेस

तपाईंको ड्रप-अफ गन्तव्यमा पुगे पछि सवारी पूर्ण हुन्छ।

चालककाे मुल्याकंन
ride sharing app in kathmandu

चरण ६

चालककाे मुल्याकंन

सवारी पूर्ण भएपछि तपाईले आफ्नो चालकलाई मुल्याकंन गर्न सक्नुहुन्छ।

previous arrowprevious arrow
next arrownext arrow

मुभराईड नै किन?

सजिलो, सुरक्षित र पारदर्शी


सहज सवारी

मुभराईडकाे साथ अब तपाईंको गन्तव्य केवल एक क्लिक टाढा छ। मुभराइडकाे सहज पिक-अप र ड्रप-अफ सुविधाहरूले तपाईंकाे यात्रालाई सहज बनाउनुकाे साथै अन्य स्थानहरू सेट गर्न र चालकलाई सम्पर्क गर्न अधिक सजिलाे बनाएकाे छ ।

थप पढ्नुहोस


सुरक्षित यात्रा

तपाईंको सुरक्षा मुभराईडकाे प्राथमिकता भएकाे हुँदा तपाईंले आफ्नाे आपतकालीन सम्पर्कहरू सेट गरी तपाईका प्रियजनहरूलाई तपाई सुरक्षित हुनुहुन्छ भनी जानकार गराउन सक्नुहुन्छ। यी सम्पर्कहरूले तपाईंको वास्तविक समय स्थान ट्रयाक गर्न सक्नेछन्।

थप पढ्नुहोस

कम भाडा दर

खचाखच भरिएकाे सार्वजनिक सवारीसाधन वा अधिक मूल्य भएका ट्याक्सीहरूले अब तपाईंलाई आफ्नाे गन्तव्यमा समयमै पुग्नबाट रोक्न सक्दैन किनभने मुभराईडले  उचित मूल्यमा झन्झट रहित र सुविधाजनक सवारी प्रदान गर्दछ।

थप पढ्नुहोस

अहिले नै एप डाउनलोड गर्नुहोस!

तपाईंको हरेक पाईलामा तपाईंको सुरक्षा,
मुभराईडको प्रतिबद्धता ।

के तपाईं आफ्नो १०-५ कामको पद्दतिबाट थकित हुनुहुन्छ?

अब मुभराईडको पार्टनर भई आफ्नो कामको तालिका
आफै बनाएर कमाई गर्नुहोस।