सजिलो सवारी

सजिलो, सुरक्षित र किफायती सवारी साझेदारी

1

गन्तव्य सेट गर्नुहोस्

आफ्नो पिक-अप र ड्रप-अफ स्थान सजिलै सेट गर्नुहोस्

2

सवारी साधन छनौट गर्नुहोस्

आफ्नो मनपर्ने सवारी साधन प्रकार छान्नुहोस्

3

भुक्तानी विधि छनौट गर्नुहोस्

नगद, वालेट र बैंक भौचर जस्तै आफ्नो भुक्तानी विधि छनोट गर्नुहोस्

4

पार्टनरको जानकारी हेर्नुहोस्

आफ्नो पार्टनरको पूर्ण प्रोफाइल जानकारी हेर्नुहोस्

5

सवारी पूरा

तपाईंको ड्रप-अफ स्थानमा पुगेपछि सवारी पूरा हुनेछ

6

आफ्नो पार्टनरलाई मूल्याङ्कन गर्नुहोस्

सवारी पूरा भएपछि आफ्नो पार्टनरलाई मूल्याङ्कन गर्नुहोस्