भुक्तानी विधि थप्दा, तपाईंले थप्न चाहनुभएकाे तेस्रो-पार्टी वालेटको खाता तपाईंसँग हुनुपर्दछ। टप-अप गर्नकाे लागि तपाईं इन्टरनेटमा जडित हुनुपर्दछ।
यदि तपाईं भुक्तान विधि थप्न असफल हुनुहुन्छ भने एपलाई पुन: सुरू गरी फेरि भुक्तान विधि थप्ने प्रयास गर्नुहोस्।