लग इन गर्न

यदि तपाईं मूभराइड पार्टनर एपमा लग इन गर्न असक्षम हुनुहुन्छ भने, कृपया निम्न कुराहरु  निश्चित गर्नुहोस :

  1. तपाईं इन्टरनेटमा जडित हुनुहुन्छ।
  2. तपाईले आफ्नो फोन नम्बर र पासवर्ड सहि प्रविष्ट गर्नुभएकाे छ।पासवर्ड केस-संवेदनशील हुन्छ।
  3. एपलाई बन्द गरी फेरि प्रयास गर्नुहोस्।

यदि तपाईं अझै साइन अप गर्न वा लग इन गर्न असक्षम हुनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहाेस:















    [bws_google_captcha]