यदि तपाईं MoveRide पार्टनरकाे खाताको लागि साइन अप गर्न असक्षम हुनुहुन्छ भने, कृपया निश्चित गर्नुहाेस कि:

  1. तपाईं इन्टरनेटमा जडित हुनुहुन्छ।
  2. तपाईले मान्य फाेन नम्बर प्रविष्टि गर्नुभएकाे छ।
  3. तपाईंसँग उही फोन नम्बरको प्रचलित खाता छैन।
  4. तपाईले प्रदान गर्नुभएको व्यक्तिगत जानकारी मान्य छ।
  5. पासवर्ड बलियो र ६ अक्षरभन्दा लामो छ।
यदि तपाईं अझै साइन अप गर्न वा लग इन गर्न असक्षम हुनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहाेस:















    [bws_google_captcha]