यदि तपाईं मूभराइड खाताको लागि साइन अप गर्न असक्षम हुनुहुन्छ भने, कृपया निश्चित गर्नुहाेस कि:
तपाईं इन्टरनेटमा जडित हुनुहुन्छ।
तपाईले मान्य फाेन नम्बर प्रविष्टि गर्नुभएकाे छ।
तपाईंसँग उही फोन नम्बरको प्रचलित खाता छैन।
तपाईले प्रदान गर्नुभएको व्यक्तिगत जानकारी मान्य छ।
पासवर्ड बलियो र ६ अक्षरभन्दा लामो छ।
यदि तपाईं मूभराइड एपमा लग इन गर्न असक्षम हुनुहुन्छ भने, कृपया सुनिश्चित गर्नुहोस कि:
तपाईं इन्टरनेटमा जडित हुनुहुन्छ।
तपाईले आफ्नो फोन नम्बर र पासवर्ड सहि प्रविष्ट गर्नुभएकाे छ। पासवर्ड केस-संवेदनशील हुन्छ।
एपलाई बन्द गरी र फेरि प्रयास गर्नुहोस्।
यदि तपाईं अझै साइन अप गर्न वा लग इन गर्न असक्षम हुनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहाेस: