भुक्तानी विधि थप्न वा प्रयास गर्न

भुक्तानी विधि थप्दा, तपाईंले थप्न चाहनुभएकाे तेस्रो-पार्टी वालेटको खाता तपाईंसँग हुनुपर्दछ र साे खातामा टप-अपकाे लागि रकम हुन आवश्यक छ । तपाइँ इन्टरनेटमा जडित हुनुपर्दछ।

यदि तपाईं भुक्तानी विधि थप्न असफल हुनुभएको छ  भने एपलाई पुन: सुरू गरी फेरि भुक्तानी  विधि थप्ने प्रयास गर्नुहोस्।

यदि तपाईं अझै भुक्तानी विधि थप्न असफल हुनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहाेस: