एप क्र्यास भएमा

यदि तपाईंको एप अचानक बारम्बार बन्द हुने गरेको छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहाेस। हामी ढिलाइ नगरी समस्याकाे समाधान गर्नमा जुट्नेछाैँ ।