यदि तपाईं आफ्नो खाता निस्क्रिय गर्न चाहनुहुन्छ भने हामीलाई आफ्नाे खाता निस्क्रिय गर्नुपर्ने कारण उल्लेख गरी [email protected] मा इमेलमार्फत सम्पर्क गर्न सक्नुहुन्छ वा हामीलाई +९७७ ९८४३ ७५६१५४ मा फाेन गर्न सक्नुहुनेछ।
तपाईं गृहपृष्ठमा भएकाे सूची अन्तर्गत प्रतिक्रिया मा गई हामीलाई सन्देश पठाउन सक्नुहुनेछ।
तपाईंको नाम, ई-मेल, फोन नम्बर प्रविष्ट गरी सन्देश प्रविष्ट गर्नुहोस् भन्ने खण्डमा आफ्नो कारणासिहत खाता निस्क्रिय गर्न चाहनुहुन्छ भनी लेखी पठाउनुहोस् मा थिच्नुहाेस।