यदि तपाईं मूभराइड पार्टनरकाे खाताको लागि साइन अप गर्न असक्षम हुनुहुन्छ भने, कृपया निश्चित गर्नुहाेस कि:तपाईं इन्टरनेटमा जडित हुनुहुन्छ।तपाईले मान्य फाेन नम्बर प्रविष्टि गर्नुभएकाे छ।तपाईंसँग उही फोन नम्बरको प्रचलित खाता छैन।तपाईले प्रदान गर्नुभएको व्यक्तिगत जानकारी मान्य छ।पासवर्ड बलियो र ६ अक्षरभन्दा लामो छ।यदि तपाईं अझै साइन अप गर्न वा लग इन गर्न असक्षम हुनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहाेस:CompanyYour NameEmailMobileMessageबुझाउनुहोस