यदि तपाईं मूभराइड पार्टनर एपमा लग इन गर्न असक्षम हुनुहुन्छ भने, कृपया निम्न कुराहरु निश्चित गर्नुहोस:तपाईं इन्टरनेटमा जडित हुनुहुन्छ।तपाईले आफ्नो फोन नम्बर र पासवर्ड सहि प्रविष्ट गर्नुभएकाे छ।पासवर्ड केस-संवेदनशील हुन्छ।एपलाई बन्द गरी फेरि प्रयास गर्नुहोस्।यदि तपाईं अझै साइन अप गर्न वा लग इन गर्न असक्षम हुनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहाेस:CompanyYour NameEmailMobileMessageबुझाउनुहोस