यदि तपाईंलाई सवारी स्वीकार गर्न वा रद्द गर्न समस्या भइरहेको छ भने,
आफ्नाे इन्टरनेट जडान जाँच गर्नुहोस
एपलाई पुन: सुरू गरेर सवारी अनुरोध स्वीकार्य वा रद्द गर्नुहोस ।
यदि तपाईं अझै सवारी अनुरोध गर्न वा रद्द गर्न असक्षम हुनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहाेसः