साथीहरूलाई मूभराइड(यात्री) एपबाट मात्र ट्र्याक गर्न सकिने भएकाले साथीलाई ट्र्याक गर्न मूभराइड एप डाउनलोड गरी, साइन अप र लग इन गरी निम्नलिखित चरणहरू अपनाउनुहोस्:
होम स्क्रिनको शीर्ष बायाँ कुनामा रहेको " मेनु " आइकनमा क्लिक गर्नुहोस्।
मेनुबाट “सेफ्टी सेन्टर” मा थिच्नुहोस् ।
“साथीलाई ट्र्याक गर्नुहोस्” मा थिच्नुहोस्।
तपाईंलाई ट्र्याक गर्न चाहनुभएका साथीका नाममा थिच्नुहोस्। साथीका वास्तविक वर्तनामा स्थानकाए जानकारी तपाईले हेर्न सक्नुहुन्छ ।
तपाईलाई ट्र्याक गर्न चाहने साथीका नाममा थिच्नुहोस्। साथीका वास्तविक वर्तमान स्थानकाए जानकारी तपाईले हेर्न सक्नुहुन्छ।