भुक्तानी विधि छनौट गर्न

तपाईंले सवारीको लागि भुक्तान गर्न क्यास र वालेटको प्रयॊग गर्न सक्नुहुनेछ। तपाईंको भुक्तानी विधि छनाैट गर्न यी चरणहरू अपनाउनुहॊस:

  1. होम स्क्रिनको शीर्ष बायाँ कुनामा रहेको मेनु आइकनमा क्लिक गर्नुहोस्।
  2.  मेनुबाट भुक्तानी मा जानुहॊस।
  3. तपाईं क्यास र वालेट बीच छनौट गर्न सक्नुहुनेछ। यदि तपाईं आफ्नो सवारी पूरा भए पछि नगद भुक्तानी गर्न चाहानुहुन्छ भने, “ नगद ” मा थिच्नुहाेस।यदि तपाईं वालेट प्रयोग गरी टप-अप गर्न चाहनुहुन्छ भने,  वालेट मा थिच्नुहॊस।
  4. तपाईंले वालेट छनौट गरेपछि, टप-अप मा थिच्नुहॊस। तपाईंलाई एउटा पृष्ठमा निर्देशित गरिनेछ जहाँ तपाईंले आफ्नो सवारी कारोबारका ईतिहासको साथै तपाईंको हालको रकम देख्नुहुनेछ।
  5. वालेटबाट रकम लोड गर्न रकम लोड गर्नुहॊस मा थिच्नुहॊस।तपाईंले तेस्रो-पक्ष एपहरू साथै बैंक भउचरहरू प्रयोग गरी टप-अप गर्न सक्नुहुन्छ।
  6. आफूले थप्न चाहानुभएको विधिमा थिच्नहॊस, आवश्यकता अनुसार तपाईको खाता विवरणहरू भर्नुहोस् र पठाउनुहोस् मा थिच्नुहॊस ।